नियम
कोषको लेखा र लेखापरीक्षण

(१) सम्बन्धित निकायले कोषको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राख्नु पर्नेछ ।
(२) सम्बन्धित निकायले कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट गराउनु पर्नेछ । तर कोषको आन्तरिक लेखा परीक्षण सम्बन्धित कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट हुनेछ ।